सर्बोच्च अदालतको फैसला (पूर्ण पाठ )

  • खुश्बु खबर
  • सोमवार, असार २८, २०७८ १६:0१
सर्बोच्च अदालतको फैसला (पूर्ण पाठ )

२८ असार काठमाडौँ, सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा फैसला गरेको छ। अदालतले दोस्रो पटक संसद् पुनर्स्थापना गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई २ दिनभित्र प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालयको नाममा परमादेश जारी गरेको छ । साथै संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठन गर्दा सांसदहरूमाथि दलको ह्वीप नलाग्ने सोमबार बसेको संवैधानिक इजलासले फैसला सुनाएको हो।

पूर्ण पाठ  PDF फाइल खुल्नेछ यो लिंकमा  |

https://drive.google.com/file/d/1i8uNdh-DXLfDMyVUls2NQ4Iaq62xw_U2/view

  • खुश्बु खबर
  • सोमवार, असार २८, २०७८ १६:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट

छुटाउनुभयो कि?