कार्तिक ३०, काठमाडौँ | काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ मा सभापतिका उम्मेदवार चन्द्रदीप लामा काजु एजेन्डा सहित अगाडी आएका छन् उनले प्रदेशलाई अझ बढी मजबुत बनाइ भात्री संगठन, क्रियाशील सदस्य लगायत कांग्रेसका सुभचिन्तक सबैलाइ समेटी पार्टीलाई अगाडी बढाउने बेला आएको बताएका छन् |
प्रदेशलाइ अगाडी बढाउन र संगठनलाइ मजबुत बनाउन उनले नयाँ नयाँ एजेन्डाका लिएर पूर्ण रुपमा समय दिने प्रतिबद्धता सहित सभापतिमा दाबी गरेको बुलबुल न्युजलाई बताए |
एजेन्डा