समाचार

संगठनलाइ मजबुत बनाउन नयाँ एजेण्डा सहित पूर्ण रुपमा समय दिने प्रतिबद्धता सहित सभापतिमा दाबी गरेको हो

संगठनलाइ मजबुत बनाउन नयाँ एजेण्डा सहित पूर्ण रुपमा समय दिने प्रतिबद्धता सहित सभापतिमा दाबी गरेको हो

कार्तिक ३०, काठमाडौँ |  काठमाडौँ क्षेत्र नं ३ प्रदेश ‘क’ मा सभापतिका उम्मेदवार चन्द्रदीप लामा काजु एजेन्डा सहित अगाडी आएका छन्  उनले प्रदेशलाई  अझ बढी मजबुत बनाइ भात्री संगठन, क्रियाशील सदस्य लगायत कांग्रेसका सुभचिन्तक  सबैलाइ समेटी  पार्टीलाई अगाडी बढाउने बेला आएको बताएका छन् | प्रदेशलाइ अगाडी बढाउन र संगठनलाइ मजबुत बनाउन उनले नयाँ नयाँ एजेन्डाका […]

  • ३ years अगाडि
अदालतको फैसला माथि दम्भ र अहंकार बोकेर कार्यान्वयनमा बाधा नपुगोस -गगन थापा

अदालतको फैसला माथि दम्भ र अहंकार बोकेर कार्यान्वयनमा बाधा नपुगोस -गगन थापा

काठमाडौँ,  नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतको फैसलामा बाधा पुर्‍याउने काम कसैबाट हुन नहुने बताएका छन्। सोमबार सर्वोच्चले प्रतिनिधि सभा पुन:स्थापना गरेसँगै थापाले अदालतको आदेश मन नपरेमा असहमत भए पनि अस्वीकार गर्न भने नमिल्ने बताए। साथै उनले सो आदेशलाई उत्तेजना, दम्भ र अहंकार बोकेर कार्यान्वयनमा बाधा पुर्‍याउने मुर्खता कतेबाट नहोस् भनेका छन्। ‘प्रतिनिधिसभा विघटन […]

  • ३ years अगाडि
मन्त्रालयको सरकारी गाडीमा यौनजन्य कार्य गर्दा गर्दै २ पुरुष १ महिला निवस्त्र पक्राउ

मन्त्रालयको सरकारी गाडीमा यौनजन्य कार्य गर्दा गर्दै २ पुरुष १ महिला निवस्त्र पक्राउ

बुलबुल न्युज, भक्तपुर – सरकारको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सरकारी गाडीभित्र यौनजन्य कार्य गरिरहेको अवस्थामा ३ व्यक्ति पक्राउ परेका छन् । नियमित गस्ती गरिरहेको प्रहरी टोलीले गाडीभित्र निर्वस्त्र अवस्थामा महिला र पुरुषलाई देखेपछि नियन्त्रणमा लिएको थियो । गाडी चालक मन्त्रालयकै कर्मचारी रहेको प्रहरीले जनाएको छ । यौनजन्य कार्य गरिरहेकै बेला पक्राउ पर्नेमा २ […]

  • ३ years अगाडि
२०७७ को एसईई पनि अन्यौलमै

२०७७ को एसईई पनि अन्यौलमै

काठमाडौं , कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न […]

  • ४ years अगाडि
आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

आज कांग्रेसले देशभर सरकारविरुद्ध शक्ति प्रदर्शन गर्दै

काठमाडौं , मंसिर २९ : ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गर्न लागेको छ । ७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनमा सहभगिताका लागि मास्क र भौतिक दूरी अनिवार्य गरिएको छ । प्रदर्शन प्रभावकारी बनाउन कांग्रेसले पार्टी पदाधिकारीसहित वरिष्ठ नेता र केन्द्रीय […]

  • ४ years अगाडि
२०७७ को एसईई पनि अन्योलमै

२०७७ को एसईई पनि अन्योलमै

काठमाडौं , मंसिर २९ : कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा (एसईई) यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा […]

  • ४ years अगाडि
झाडीमा भेटिएकी ‘मानवी’ले पाइन् अभिभावक

झाडीमा भेटिएकी ‘मानवी’ले पाइन् अभिभावक

काभ्रे : सात महिनाअघि झाडीमा भेटिएकी बालिका ‘मानवी’ले अभिभावक पाएकी छन् । नमोबुद्ध नगरपालिका काभ्रेका प्रमुख टिपी शर्मा तिमल्सिनाले मानवीको अभिभावकत्व ग्रहण गरेका हुन् । मानवीको अभिभावकत्वसँगै उनको अन्नप्रशासनसमेत शनिबार सम्पन्न गरिएको छ । धुलिखलस्थित मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा मानवीको अन्नप्रशासन गरिएको हो । सिन्धुपाल्चोकको एउटा झाडीमा फालिएको अवस्थामा स्थानीय शिक्षकहरुले मानवीलाई […]

  • ४ years अगाडि
थप ८९९ मा कोरोना संक्रमण, १५ को मृ’त्यु

थप ८९९ मा कोरोना संक्रमण, १५ को मृ’त्यु

काठमाडौं, मंसिर २७ :पछिल्लो २४ घण्टामा देशभर थप ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।शनिबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४७ हजार ५ सय ९३ पुगेको छ। पछिल्लो २४ घण्टामा एक हजार ३ सय ५९ जना निको […]

  • ४ years अगाडि
काभ्रेमा संघीय संरचना विभाजन गर्दा देखिएको असन्तुष्टि र विकास निर्माणमा परेको प्रभाव

काभ्रेमा संघीय संरचना विभाजन गर्दा देखिएको असन्तुष्टि र विकास निर्माणमा परेको प्रभाव

सबैले बुझेको देखेको र भोग्दै गरेको विकेन्द्रित शासन प्रणालि संघिय संरचना छ । संघियता भन्ने शब्द संरचना हेर्दा ल्याटिन भाषामा FOEDUS नामक शब्दबाट आएको छ । ल्याटिन भाषा बाट ल्याईएको शब्दको खास अर्थ एकता, सन्धि वा करार भन्ने हो । मिल्ने शब्दमा भन्दा शाब्दिक रुपमा संघियता भनेको आपसी सहकार्य, सम्बन्ध र एक आपसको एकता नै […]

  • ४ years अगाडि
निधन हुनुभन्दा ७ अघि कमान सिं लामाले यस्ताे भनेका थिए

निधन हुनुभन्दा ७ अघि कमान सिं लामाले यस्ताे भनेका थिए

काभ्रे :काभ्रेका पुराना कम्युनिष्ट नेता मध्येका एक कमान सिं लामाकाे निधन भएकाे छ । काेराेना भाइरसँग जुदिरहेका लामाकाे उपचारकै क्रममा अस्पतालमा निधन भएकाे हाे । लामा वि.सं. २०४८ मा काभ्रेपलाञ्चोक जिल्लाबाट सांसद बनेका थिए । त्यस्तै २०६४ सालमा संविधानसभा सदस्यसमेत रहेका थिए । इमान्दार नेताको रुपमा चिनिने लामा कोरोना संक्रमणपछि १५ दिनदेखि अस्पतालमा भर्ना भई […]

  • ४ years अगाडि
मोटी केटीहरुको लागि ‘सुपर प्लस साइज मोडल नेपाल-२०२१’ आयोजना हुँदै

मोटी केटीहरुको लागि ‘सुपर प्लस साइज मोडल नेपाल-२०२१’ आयोजना हुँदै

काठमाडौँ, २२ मंसिर : धेरै युवतीहरु शरीरको मोटोपना बढ्दा चिन्तित हुन्छन् । तर, यही मोटोपनाले कहिलेकाहीँ अवसरको ढोका पनि खोलिदिन्छ । यस्तै एउटा एउटा अवसर हो, ‘सुपर प्लस साइज मोडल नेपाल ।’ सामान्यभन्दा मोटा युवतीहरुलाई लक्षित गर्दै यो सौन्दर्य प्रतियोगिता आयोजना हुने गरेको छ । मोडल सङ्स नेपालको आयोजनामा यस प्रतियोगिताको दुई संस्करण नेपालमा सम्पन्न […]

  • ४ years अगाडि
काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

काठमाडौं महानगरका सबै विद्यालयमा नेवारी भाषाको पाठ्यक्रम

काठमाडौं, २२ मंसिर : काठमाडौं महानगरपालिकाभित्रका सबै सामुदायिक र संस्थागत विद्यालयहरुमा नेपाल भाषा (नेवारी भाषा)को पाठ्यपुस्तक पठनपाठन गर्नुपर्ने भएको छ। महानगरपालिकाले कक्षा १ देखि ८ सम्म अनिवार्य विषयका रुपमा ‘येँ देय् म्हसीके’ नामक स्थानीय विषयको पठ्युस्तक पठनपाठन गराउने भएको हो। नेपालको संविधानको भाग ३ धारा ३२ को उपधारा (२) र (३)मा मुलुकका हरेक स्थानीय तहबाट […]

  • ४ years अगाडि

लोकप्रिये