खेलकुद

किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

किसानद्वारा डिसेम्बर ८ मा भारत बन्द आह्वान, मोदीको पु’तला जलाउने तयारी

भारतमा कृषि कानूनको वि’रोधमा किसानहरु केही दिन यता प्र’दर्शन गरिरहेका छन्। पंजाब, हरियाणा लगायतका राज्यबाट दिल्लीसम्म आएर उनीहरुले वि’रोध गरिरहेका छन्। नरेन्द्र मोदी सरकारलाई दबाब दिन उनीहरु ‘दिल्ली चलो’ आ’न्दोलन अन्तर्गत राजधानी दिल्ली पुगिरहेका छन्। किसान आ’न्दोलनका क्रममा प्रह’रीले दमन गरेका तस्विरहरु आएपछि केन्द्रमा रहेको मोदी सरकारको आलोचना भइरहेको छ। यसबीच हजारौं किसानहरु दिल्लीको सीमा […]

  • ४ years अगाडि
वि’षालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको ज्या’न गयो

वि’षालु ग्यास चुहिँदा कम्तीमा १८ मजदुरको ज्या’न गयो

काठमाण्डाै : चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्या’न गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उ’द्धार गरिएको खबरमा उल्लेख छ । चुङ्चिङमा रहेकाे कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घ’ट’नाको छानबिन सुरु भैसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्यास […]

  • ४ years अगाडि
अण्डा कति खाने? कसरी खाने?

अण्डा कति खाने? कसरी खाने?

बिबिसी- अण्डा स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ। तर एकदिनमा कति अण्डा खानुपर्छ र पकाउने सही तरिका के हो भन्नेबारेमा तपाईंलाई थाहा छ ? या धेरै अण्डाले हानी गर्न सक्छ ? चिकित्सकहरु पोषक तत्वले भरपूर भएकाले खानामा अण्डा सामेल गर्न सल्लाह दिन्छन्। यो भिटामिन ए, बी, डी र बी १२ का अलावा लुटीन र जीएजेन्थिनजस्ता पोषक तत्वले […]

  • ४ years अगाडि
सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

सरकारले लुकाएको शिक्षा प्रतिवेदन बाहिरियो

काठमाडौँ, २० मंसिर । सरकारले गुपचुप राखेको उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन असन्तुष्ट सदस्यहरूले शुक्रबार सार्वजनिक गरेका छन् । मन्त्रिपरिषद्ले शिक्षामन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन गरेको आयोगले दिएका सुझावसहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७५ माघदेखि गुपचुप राखेका थिए । आयोगका बहुमत १३ सदस्यले दरबार हाईस्कुलमा प्रतिवेदनको पुस्तक नै तयार गरेर सार्वजनिक गरेका हुन् । आयोगका सदस्यहरू श्याम श्रेष्ठ, […]

  • ४ years अगाडि
महामारीमा घरमै गर्न सकिन्छ अनुहारको हेरचाह, यस्ता छन् उपाय

महामारीमा घरमै गर्न सकिन्छ अनुहारको हेरचाह, यस्ता छन् उपाय

जोली राई कोरोना भाइरसका कारण करिब ८ महिनादेखि मानिसहरु घरमै बसिरहेका छन्। लडकडाउन केही खुकुलो भए पनि उनीहरु बाहिर निकस्न हिच्किचाइरहेको अवस्था छ। नेपालमा लकडाउन खुकुलो भएपछि धेरैजसो पार्लर तथा सैलुनहरु अझै सञ्चालनमा आएका छैनन। खुलेका ठाउँमा पनि मानिसहरु जान डराइरहेको देखिन्छ। कोरोना भाइरस अझै केही समय हामीमाझ रहन्छ भन्ने सबैलाई थाहा छ। यस्तो समयमा […]

  • ४ years अगाडि

लोकप्रिये